१२ असोज, काठमाडौं । एमालेले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको संकेत आफूहरूले देखेको बताएको छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । ‘पछिल्लो समय जुन ढंगले घटनाक्रम विकसित भइरहेका छन् । खासगरी