करिब १ ट्रिलियन डलर एलन मस्कको पारिश्रमिक

बीबीसी टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्। बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र बिहीबार कम्पनीको वार्षिक साधारण सभामा उपस्थित दर्शकहरूले यसलाई ठूला तालीसहित स्वागत

©2026 eSewaro All rights reserved. | Website by Appharu.com