चैत – २९ काठमाण्डौ । आदिवासी (मूलवासी) जनजातिको सहर भनेर मात्र पहिचान स्थापित गर्नु पर्याप्त नभएको आवाज उठ्न थालेको छ । पहिचानलाई व्यवहारमा लागू गर्दै दैनिक प्रशासनिक कामकाजमै त्यसको अनुभूति गरिनुपर्ने माग सशक्त रूपमा अघि आएको हो । स्थानीय सरोकारवालाहरूका अनुसार राई, लिम्बु समुदायका प्रतिनिधि