काठमाडौंमा ‘याक्थुङ मुन्धुम’ सम्बन्धी विशेष विमर्श हुँदै

काठमाडौं –३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा ‘याक्थुङ लिम्बु मुन्धुम’ विषयक एक दिने विशेष विमर्श कार्यक्रम राजधानीमा हुँदैछ। ईस्ट ब्लक सेन्टरको आयोजनामा तथा नवीन वनेम लिम्बुको संयोजनमा हुने यो कार्यक्रम आगामी साउन २४ गते शनिबार अनामनगरस्थित युनियन हाउसमा हुनेछ। कार्यक्रममा प्राज्ञ अमर तुम्याहाङ,

©2026 eSewaro All rights reserved. | Website by Appharu.com