लिम्बू भाषाको गीत ‘सिक्कुम’को रेकर्डिङ सम्पन्न

काठमाडौँ – लिम्बू भाषाको नयाँ गीत ‘सिक्कुम’ को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रबार काठमाडौँस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा सार्वजनिक रूपमा गीत रेकर्ड गरिएको हो । गीतमा सागर केरुङको शब्द तथा सुरज मादेनको संगीत रहेको छ भने सन्जु लिम्बू र सुरज मादेनले स्वर दिएका छन् ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com