रानाभन्दा-घिमिरे साढे ७ हजार मतले पछाडि-

२२ फागुन, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर-२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धी छन् । हालसम्मको मतगणनामा निवर्तमान उपसभामुख रानाभन्दा सभामुख घिमिरे साढे ७ हजार मतले पछाडि परेका छन् ।रानाले ८ हजार ९६० मत पाउँदा घिमिरेले १ हजार ४२६ मत

©2026 eSewaro All rights reserved. | Website by Appharu.com