इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा खबरदारी र्‍याली 

२७ फागुन, सुर्खेत ।इनिसा विकको बलात्कार पछि हत्या गरिएको भन्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन थालिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले बुधबार दिउँसो वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । ‘इनिशालाई न्याय देऊ’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित

©2026 eSewaro All rights reserved. | Website by Appharu.com