काठमाडौं। ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण हुने केबलकार निर्माणको विरोधमा ताप्लेजुङबासी स्वतन्त्र नागरिकले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् मुक्कुमलुङ )पाथीभरा) सम्पदा संरक्षण संघर्ष समितिको आयोजनामा आज –शनिबार काठमाण्डौस्थित रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो। दिउँसो दुई बजे हुने पत्रकार सम्मेलनको संयोजक उपरथी