काठमाडौं । ताप्लेजुङमा गाई काटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका १ सावादिनका ३९ वर्षीय दावा नुर्वू शेर्पालाई गाई र गोरु काटेको अभियोगमा पक्राउ गरिएको हो । छिमेकी पेम्बा शेर्पाको घर छेउमा बाँधेर राखेको गाई र गोरुलाई काटेको जाहेरीको आधारमा दावा नुर्वुलाई