काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमै सम्पन्न हुन नसकेपछि प्रतिनिधिसभाका बैठकहरू संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभाको मुख्य सभाकक्ष निर्धारित समयभित्र तयार नहुने देखिएपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो। संघीय संसद् सचिवालयका सहसचिव