१५ चैत, काठमाडौं ।  नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सर्वोच्च अदालत निरीक्षण गरेकी छन् । आइतबार बिहान कार्यालय समय सुरु भएसँगै गौतम भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त सर्वोच्च अदालत निरीक्षणमा पुगेकी हुन् ।

सर्वोच्चमा उनी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउन, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललगायत न्यायाधीशहरूसँग परिचयात्मक कार्यक्रममा सरिक भइन् ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com