१३ चैत, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

गनेस पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com