१५ मंसिर, काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ।उनको सोमबार मध्यान्ह निधन भएको हो ।

उनी हिजो (आइतबार) बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए।उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।अस्पताल स्रोतका अनुसार,उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

प्रकाशित मिति: १६ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com