नेपालमा राजनीति र पहिचानको सवाल लिम्बु समुदायको राजनीतिक अवस्थाबारे समीक्षा : प्रा.डा. युवराज तेयुङ लिम्बु

राजनीतिः राजनीतिक हिसाबले बहुदलीय र आवधिक प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली अपनाएको संवैधानिक रूपमा धर्मनिरपेक्ष नेपाल एक संघीय गणतन्त्रात्मक देश हो (नेपालको संविधान, २०७२) राजनैतिक रूपमा दलीय शासन भएको नेपाल भाषिक र सांस्कृतिक रूपमा विविधतायुक्त छ। देशको समस्त राज्य संयन्त्र लगभग राजनीतिक दलहरूको विवेक र चेतनाबाट संचालित

©2026 eSewaro All rights reserved. | Website by Appharu.com