१५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।

बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद् बैठक राखेर ४ वटा निर्णय लिएका थिए ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com