२२ फागुन, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर-२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धी छन् ।

हालसम्मको मतगणनामा निवर्तमान उपसभामुख रानाभन्दा सभामुख घिमिरे साढे ७ हजार मतले पछाडि परेका छन् ।रानाले ८ हजार ९६० मत पाउँदा घिमिरेले १ हजार ४२६ मत पाएका छन् । तेस्रोमा रहेका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले १ हजार १०७ मत ल्याएका छन् ।चौथोमा नेपाली कांग्रेसकी सरिता प्रसाईं छिन् । उनले ७७०  मत पाएकी छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com