१० पुस २०८२, बिहिबार


१० पुष काठमाडौं– अनिल कोयी राईले शब्द संगीत भरेको आँखैपो पुग्यो बोलको गीतमा प्रदीप राईमेलिान राईले स्वरवद्ध गरेका छन्।

बिषेश गरेर पुर्वी पाहाड तिर मेलाहाटमा तरुणी तन्देरीहरुले आफूलाई मन परेको मान्छे सामुन्ने कसरी प्रेम अभिव्यक्ति गर्छन् त?गीतमा देखाउनु खोजिएको छ।

अलिस राई र अन्जना राईको प्रमुक भूमिका रहेको उक्त गीतलाई दिनेश पराजुलीले छाँयाकन गरेका छन्।

कमल राईको कोरियोग्राफी इटिटिङ कलररिङ अमृत चापागाइँ र देवेस राई एरेन्जर रहेको उक्त म्युजिक भिडियोलाई संगीतकार कोयी आफैले निर्देशन गरेका छन्।

भिडियो-

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com