काठमान्डौ – युबेस सुहाङको मुक्तक सङ्ग्रह ‘बहानाको बादलहरु‘ बिमोचन भएको छ | गत आइतबार झापा दमकस्थित द रिभरभ्यु रिसोर्टमा बिमोचन भएको हो |

साहित्यकार वनेम बिक्रम फागो, नाट्यकर्मी चेतन आङथुपो, सुमन लिङदेन लगायतले बिमोचन गरेका थिए |

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com