काठमान्डौ – एकदिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ | बुधबार चुम्लुङहिम ललितपुरमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा सम्पन्न भएको हो | याक्थुङ युवाहरुलाई सबलीकरण गराउने उदेश्यले आयोजित तालिमलाइ यासेली योङहाङ र सागर केरुङले सहजीकरण गरेका थिए |

सामाजिक संरचना कौशल, व्यक्तित्व विकास, नेतृत्व संगठन क्षमता एवम् सांस्कृतिक र भाषिक बिषयहरुमा तालिम सम्पन्न भएको जिल्ला अध्यक्ष सबिता सम्बाहाम्फेले बताउनुभयो |

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com