८ चैत, काठमाडौं । संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

मादी नगरपालिका–४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com