२२ फागुन, काठमाडौं । संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमास्थित टोप्के गोलालाई केन्द्रबिन्दु बनाएर शुक्रबार साँझ भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर ४४ मिनेटमा स्थानीय मापन अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com